महामन्त्री कोइराला भन्छन्- नेकपा फुटाउन कांग्रेस सरकारमा जानुपर्छ

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । चितवनमा बुधबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड समूहले दर्ता गर्ने उनले बताए । कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने उनको भनाइ थियो । प्रतिनिधिसभाका सदस्यसमेत रहेका डा.…