विवरण नबुझाउने तीस म्यानपावरमाथि जरिवाना (सूचीसहित)

सरकारले ३० मेनपावरलाई कारबाही गरेको छ । वैदेशिक रोजगार विभागले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भए–नभएकोबारे अध्ययन गर्न माग गरेको विवरण नबुझाएको भन्दै ती म्यानपावरलाई कारबाही गरेको हो । विभागले गत चैत १ गते एक साताभित्रमा विवरण माग गरेकोमा पटक–पटक म्याद थप गर्दा समेत ती म्यानपावरले विवरण बुझाएका थिएनन् । स्रोतका अनुसार विभागले माग गरेको…