वित्तीय कानुनविपरीत भृकुटी मण्डपमा मेला

विभिन्न संघसंस्थाको नाममा हुदै आएको व्यापार मेला प्रचलित वित्तिय कानून विपरित सञ्चालन गरेको खुलेको छ । विना इजाजत हुने मेला महोत्सवबाट झन ठूलो मात्रामा कर छली हुदै आएपनि सम्बन्धित निकायका कर्मचारीकै कारण खुलेर राजस्वमा लुट भई रहेको पाइएको छ । पछिल्लो समयमा राजधानीको भृकुटीमण्डपमा जारी मेलाबाट मात्र न्यूनतम ५ करोड रुपैयाँभन्दा बढीको कर छली हुदै…