नेताकै आशीर्वाद किन ?

– बबिता बस्नेत तीन वर्षअघि केही न्यायाधीशहरू शपथ ग्रहणपछि एमाले कार्यालय बल्खु पुगे । अदालतमा बसेर निष्पक्ष न्याय दिनुपर्ने न्यायाधीशहरू नियुक्तिपछि नेताको आशीर्वाद लिन राजनीतिक दलको कार्यालय पुग्दा स्वाभाविक रूपले आलोचना भयो । एमाले कार्यालय पुग्ने तत्कालीन न्यायाधीशहरूको नाम अहिले पनि कतिलाई कण्ठै छ । उहाँहरूको कार्यकाल कसरी बित्यो र कार्य सम्पादन के–कस्तो रह्यो कसैले…