प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारका अनुसार आज दुई बजे देउवाले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । सम्बोधनका क्रममा देउवाले आफ्नो भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराउने छन् । देउवा पाँच दिने भारतभ्रमण सकेर हिजो मात्रै स्वोदेश फिर्ता भएका थिए । देउवाले भारत भ्रमणका…