प्रहरी इन्सपेक्टर नै चिकित्सकमाथि हातपातमा उत्रिएपछि…

सुनसरी इनरुवा–६ र ५ का बीचमा पर्ने गडन खोलानजिकै बविहिबार साँझ एम्बुलेन्सको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्युभएको छ । विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो । विहिबार साँझ इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा…