जिम्बावेमा सैनिक शाासनको पूर्वाभ्यास

जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको एजेन्सीहरुले जनाएका छन् । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले प्रकाशमा ल्याएअनुसार जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । त्यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो । त्यहाँको राष्ट्रिय सेनाका प्रमुखले गत…