पहिलोपटक बिजुली बल्दा स्थानीयमा छायो खुसियाली

जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ को वान्द्रे र कागेश्वरी गाउँमा पहिलोपटक बिजुली बलेपछि सर्वसाधारणले नाचगान गरेर खुसियाली मनाएका छन् । पृथ्वीराजमार्गको खेस्टेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेर पनि सांझ विहान उज्यालो बाल्न टुकीको सहारामा बस्दै आएका शीतलपुर यहाँका बासिन्दाले गाउँमा बत्ती बलेको खुसियालीमा शनिवार नाचगान गरेका हुन् । बत्ती बलेपछि यहाँका करिब १ सय १०…