‘विपीको सपना पूरा गर्न राजनीतिमा आएँ’

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विपीको सपना पूरा गर्नका लागि आफू राजनीतिमा आएको बताएका छन् । आफ्नो ५९ औं जन्मोत्सवको अवसरमा महामन्त्री कोइरालाले संचारकर्मीहरु माझ संक्षिप्त कुराकानीमा विपीले देखेको सपना आफूले कुनैपनि हालतमा पूरा गरेर छाड्ने बताएका छन् । ‘नेपाली काँग्रेस विपीको सपना पूरा गर्ने बाटोमा अगाडि बढेको छ ।’ उनले भने, ‘ सबै…