राजनीतिक दल कि प्राइभेट कम्पनी ?

– बबिता बस्नेत परिवार र परिवारका सदस्यको साथ मानिसको जिन्दगीमा निकै महत्वपूर्ण हुन्छ । ‘फेमिली फस्र्ट’ भन्ने भनाइ नै छ । सार्वजनिक जीवनमा मानिसले अनेकौँ प्रकारका सफलता प्राप्त गरे पनि पारिवारिक या व्यक्तिगत जीवनमा ऊ खुसी छैन भने त्यसलाई सफलता नमान्नेहरू पनि छन् । यद्यपि चाह्यो भने मानिस आफैँमा पूर्ण हुन भने सक्छ । परिवार,…