सरकारको गृह सचिवमा मोहनकृष्ण र अर्थमा शंकर

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिवमा मोहनकृष्ण सापकोटालाई र अर्थमा शंकर अधिकारीको सरुवा भएको छ । लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्दै तीन सचिवको सरुवा गरेको हो । रेग्मी मुख्य सचिवमा गएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका आएका हुन् । उनी सामान्य प्रशासनमा थिए । मुख्य सचिवको लागि एक नम्बरमा रहेका शंकर अधिकारीलाई अर्थ…