दक्षिणपन्थी बन्न अस्वीकार गर्ने किन ?

– देवप्रकाश त्रिपाठी [caption id="attachment_50281" align="alignleft" width="265"] – देवप्रकाश त्रिपाठी[/caption]धेरै भिन्न विचार समूहबीच सैद्धान्तिक दृष्टिमा जुन स्तरको अन्तर देखिन्छ, व्यवहार र चरित्रका आधारमा उनीहरूबीच कुनै भिन्नता रहेको महसुस गर्न सकिँदैन । चरित्र र व्यवहारमा जतिसुकै समानता देखिए पनि सिद्धान्त र विचारमा नेपालका राजनीतिक समूहहरूबीचको अन्तर आकाश–जमिनको दूरीमा रहेको अनुभूति हुन्छ, आजका नेपाली राजनीतिको मूल विशेषता…