सिटौलाले आफ्नो क्षेत्र छाडेको हल्ला निराधार : झापा काँग्रेस

झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताउनुभएको छ । उहाँले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा…