कम्युनिस्ट एकतापछि चुनाव अनिश्चित, चुनाव भए ‘समाजवाद’ स्थापना निश्चित !

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादीबीच सहकार्य र पार्टी एकताको घोषणा भएपछि नेपाली राजनीतिले अचानक नयाँ मोड लिएको छ । असोज १७ गते मंगलबार एक भव्य समारोहबीच दुई प्रमुख कम्युनिस्ट पार्टीहरूले एकता गरेपछि त्यसको धक्का प्रधानमन्त्रीनिवास बालुवाटारदेखि भारतको राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको छ । संयुक्त राज्य अमेरिका तथा अन्य समृद्ध मुलुकहरूले पनि यस घटनाप्रति…