ओलीको टिप्पणी : भारतको व्यवहार असल छिमेकीको जस्तो भएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘असल छिमेकीले दुःख कष्ट दिदैन, बरु आपत विपतमा सघाउँछ । तर भारतीय पक्षबाट असल छिमेकीको व्यवहार अझै पाउन सकेनौं । देवनारायण यादमाथिको व्यवहारले हामीलाई खिन्न बनाएको छ ।’ सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै ओलीले भारतको…