राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार

राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार भएको छ । दुई दलवीच भएको निर्णायक छलफलमा राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार भएको हो । उच्च समाचार स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग काङ्ग्रेस सभापति शेरबहादुर देउवाले चुनावी तालमेलमा बैतडी, बाँके, धादिङ्, झापा, मकवानपुर लगायतका जिल्लामा प्रत्यक्ष तर्फ एक/एक सिट दिने सहमती गरेका हुन…