तत्काल हत्यारा सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने निर्माण व्यवसायी महासंघले चेतावनी दिएका छ । मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका महासचिव रामशरण देउजाले बुधबारसाँझसम्म सरकारले आफ्ना मागहरू पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरू ठप्प पार्ने चेतावनी दिए । अध्यक्ष गौचनको…