आखिर, बडादशैंको महत्व के छ ?

बर्षमा आउने बडा दशैं यतिबेला धुमधामसँग सबैले मनाइरहेको अवस्था छ ।  आजको दिनमा शुभ साइत पारि घरका मुल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि स-परिवार नातेदार कहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन्। टीका लाउँदा दिने…