अपहरण गरेको अभियोगमा पक्राउ

गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित प्रहरीले पक्राउ गरेको छ । मगर नारायणटारबाट अपहरणमा परेको भन्ने सूचना प्राप्त भए पश्चात् खोजतलास…