विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

 वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक रोजगार प्रवद्र्घन बोर्डबाट छात्रवृत्ति रकम आएको हो । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका अभिभावकका बालबच्चाले अध्ययन गर्दै गरेको विद्यालय तथा जिल्ला…