प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जनवादीः किराँती

माओबादी केन्द्र विभाजन हुने संकेतः एमालेसँग विलय हुने प्रचण्डको निर्णयप्रति असन्तुष्टि बाम पार्टीहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच भएको तालमेलका बिरुद्ध माओबादी केन्द्रभित्र चर्को असन्तुष्टि व्यक्त हुन थालेको छ । माओबादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले एमालेसँग विलय हुने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघि सारेको प्रस्तावको चर्काे विरोध समेत गरेका छन् ।…