‘अति आवश्यक वस्तुको अभाव हुन दिइन्न’

 आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैँ, तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङ शाखद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अत्यधिक मूल्यमा सामान बेच्ने व्यापारी कारबाहीमा पर्ने स्पष्ट पार्नुभयो । कालोबजारी गर्नेलाई पक्राउ गरिए पनि अर्को निकायले कारबाही अघि बढाउने भएकाले…