डा. गोविन्द केसी १२ औँ पटक अनसनमा, यस्ता छन् माग !

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी १२ औँ पटक अनसन बस्नुभएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर संसदले सोमबार नै पारित गर्ने तयारी भएको भन्दै उहाँले अनसन थाल्नु भएको हो । यसअघि उहाँले दसैँपछि अनसन बस्ने बताउँदै आउनु भएको थियो । नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले…