टैगोर : शान्तिको लागि नअस्ताउने एक तारा

– हेमन्त खतिवडा रवीन्द्रनाथ टैगोर अत्यन्त आशावादी कवि हुन् । जीवन र जगतका विषयलाई सकारात्मक ढङ्गले सेच्ने र जीवनलाई सधैं आशा र उत्साहको रूपमा चित्रण गर्ने महान साहित्यकार टैगोर एक महान् विश्वकवि, गीतकार अनि महान् संगीतकार पनि हुन् । उनी एक यस्ता महान् गीति–कवि हुन्, जसले प्रायः डेढ लाख पंक्तिमा एक हजारभन्दा पनि अधिक कविता…