देशभित्रकै अस्पताललाई सवल बनाउने घोषणा

वीर अस्पतालको को उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले देशभित्रकै अस्पताललाई सवल बनाउने घोषणा गरेका छन् । उनले भने, ‘म यहाँ त्यतिकै आएको छैन । यहाँ बसुञ्जेल यहाँ कार्यरत चिकित्सक , नर्स, व्यारामेडिक्स लगायत न्याम्सबारे नजिकबाट थाहा पाउने अवसर पाएको छु । अब मन्त्रालय फर्केलगत्तै सरकारी अस्पतालहरुको नितिगत सुधारको दायित्व थपिएको…