पार्टी फुट्दा कमललाई उर्जा !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिने उदघोष गरेका छन् । नेपालगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने,'हामीलाई राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा छाडेको आरोप षडयन्त्रमूलक ढंगले लगाइएको छ, तर कसैले आरोप लगाउँदैमा पार्टीको मुद्दा गायब हुने होइन । अन्ततः हाम्रो चिनारी…