सरकारलाई निर्वाचन आयोगको फेरि ७ बुँदे निर्देशन

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित आचारसंहिता कार्यान्वयन सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । आयोगले भदौ १४ गते बाट निर्वाचन आचार संहिता लागू भएकाले त्यसको पूर्ण रुपले पालना गर्न र गराउन सरकारलाई बिहीबार निर्देशात्मक पत्रचार गरेको हो । आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गरिसकेको छ । आयोगले पठाएको पत्रमा निर्वाचन आचार…