एमाले सभामा कसले गर्‍यो आक्रमण ?

नेकपा (एमाले)सँग सम्बद्ध जनसंगठनहरूको चुनावकेन्द्रित सभामाथि आक्रमण भएको छ । धनुषा जिल्लाको जनकपुरमा चलिरहेको प्रदेश नं. २ स्तरीय भेलामा मंगलबार दिउँसो केही उच्छृंखल व्यक्तिले ढुंगामुढा गरेको थियो । यस्तो अभद्र व्यवहार प्रदर्शन गर्ने घटनाप्रति एमालेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनकपुरमा आयोजित एमालेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार…