रसुवा नाकामा भन्सार कर्मचारीकै टेण्डर !

सरकारी कर्मचारीले भन्सार एजेण्टसंगको मिलिमतोमा कर्मचारीले नै सामान छुटाउने टेण्डर हाल्ने गरेको रहश्य खुलेको छ । गत २ वर्षअधि गएको भुकम्पबाट क्षतिग्रस्त भएको तातोपानी नाकामा हाल बन्द भएपछि विकल्पका रूपमा रसुवागढी नाकालाई प्रयोग गरिएसंगै सो नाकामा खटिएका भन्सार कर्मचारीले व्यापारिसंग टेण्डर हालेर गैरकानूनी कार्य गर्दा पछिल्लो २ महिनादेखि सो नाकाबाट सामान छुटेको छैन । रसुवागढी…