भारतबाट नेपालतिर सऱ्यो चुल्ठो काटिने घटना

केही समय भारतमा आतंक मच्चाएर महिलाको चुल्ठो काटिने रहश्यमयी घटना नेपालतिर सरेको पाइएको छ । पछिल्ला दिनमा रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती अझै आतंकित छन् भने नेपाली युवतीका लागि पनि यो भयको एउटा विषय बन्न पुगेको छ । दीपक घिमिरेले राससका लागि लुम्बिनीबाट प्रेसित…