ओरसुण्ड ब्रिज, कोसी ब्यारेज र नेपाल सरकार

– दीपेन्द्र पाण्डे राणातन्त्र, पञ्चतन्त्र, प्रजातन्त्र, गणतन्त्रलगायत सबै तन्त्रको अभ्यास द्रुतगतिमा गरिसकेको मुलुक आयातीत लोकतन्त्रको अभ्यासमा फसिरहेको पाइन्छ । जनताको चाहना कम विदेशीको स्वार्थमा आधारित हरेक परिवर्तनले नेपालीपन र शक्ति गुमाउँदै आफ्नो जीवनकालकै कमजोर अवस्थामा पु¥याइएको छ नेपाल । २००७ सालको राजनीतिक परिवर्तनपछि सबै जनताले देख्ने गरी गुमाउन सुरु गरेको कोसी, गण्डकीको नक्कल गर्दै ०४६…