काङ्ग्रेसमा कलह केन्द्रबिन्दुमा आरजु

आरजुलाई प्रधानमन्त्री नबनाई नछोड्ने शेरबहादुर देउवा र कुनै पनि हालतमा आरजुलाई प्रधानमन्त्री बन्ने अवस्था आउन नदिने कोइराला पक्षबीचको यो लडाइँ कुन उत्कर्षमा पुगेर टुङ्गिने हो सोको जानकारी पाउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने भएको छ । संसदीय निर्वाचनको समय नजिकिँदै जाँदा सत्तारुढ नेपाली काङ्ग्रेसमा कलहको बिजारोपण भएको छ । सभापति शेरबहादुर देउवाले मनोमानीपूर्ण तरिकाले पार्टी…