सिरोहियाको हिरासत म्याद पुनः तीन दिन थपियो

नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले थप तीन दिन हिरासतमै बिताउनुपर्ने भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले आज (११ जेठ) सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । धनुषा…