एमालेको साथ मिलेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

‘एक-दुई दिनभित्र सरकारले पूर्णता पाउने’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार (३ जेठ) बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गरे । प्रतिपक्षी दल नेपाली कांग्रेस,…