काठमाडौं, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सुकुम्बासीको समस्या समाधान, विकासको काम, महंगी नियन्त्रण गर्नं नसकेकाले सरकार परिवर्तन हुनुपर्ने बताउनुभयो । साथै राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र…