पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार तोलाको पाँच सय रुपैयाँ वृद्धि हुँदा छापावाल सुन प्रतितोला ६६ हजार ३ सय पुगेको छ । त्यसैगरी तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य नेपाली सुन बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । शुक्रबार पनि सुन प्रतितोला ६५…