चालु आर्थिक वर्षको छ महिनामा मूल्यवृद्धि ४ दशमलव ६ प्रतिशतले भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए अनुसार पुस मसान्तसम्ममा मूल्यवृद्धि गत वर्षको तुलनामा शुन्य दशमलव ६ प्रतिशत बढीले वृद्धि भएको छ । पुस मसान्तसम्ममा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । काठमाडौंमा ५ दशमलव २…