जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार आरम्भ गर्नुका साथै एक सीमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । पाल्पा जिल्ला रम्भा गाउँपालिका–३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुरु गरिएको सो बैंकले जनाएको छ । सोही गाउँपालिकाको तनहुँमा रहेको ताँहु शाखामातहत रहने एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोबार गरिने…