बैंकिङ तरलता समाधान भएन् : ज्ञानेन्द्र ढुंगाना

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकिङ तरलताको समस्या समधान नभएको बताएका छन्  । उनले बजारमा तरलता अभाव केही सहजजस्तो देखिएपनि समाधान हुन नकसकेको बताएका हुन् । राष्ट्र बैंकको ६३ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष ढुंगानादे बैंकको ब्याजदर बढ्दा उत्पादन लागत बढ्ने बताउँदै तरलता समस्या समाधानका लागि सरकारी बजेट खर्च हुनुपर्नेमा जोड दिए । ‘पुर्नकर्जाको सीमा…