–छविलाल बगाले १२ बर्षपछि बगेको खोला समेत फर्केर आउने दन्तेकथालाई सार्थक तुल्याउँदै निर्माण थालनी भएको झण्डै १३ बर्षपछि ओखलढुंगामा सबस्टेशन निर्माण गरिएको छ । लामो प्रतिक्षापछि निर्माण सम्पन्न भएको सबस्टेशनका कारण ओखलढुंगाबासीमा खुशीयाली मात्रै भित्रिएन उनिहरुमा आशाको दियो समेत बलेको छ । ठेक्का लागेको १३ वर्षपछि बुइपा–ओखलढुंगा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माण भएको छ…