गएरातीदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एकएक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा…