उर्लाबारी नगरपालिकाको सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि रु ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ । नगरसभाले यस वर्ष नगरपालिकाका नौवटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै…