क्यानडामा रोजगारको नाममा ठगीको सम्भावना

कसरी लिने वर्क परमिट ? नेपालमै कम्तिमा स्नातकसम्मका पढाइ पूरा गरेपछि मात्रै स्नाकोत्तर तहको पढाई पूरा गर्ने र त्यसपछि मात्रै रोजगार हुने उद्देश्य राखेर क्यानडा आउनु बढी लाभदायक हुन सक्छ । १२ कक्षा मात्रै उत्तीर्ण विद्यार्थीमा व्यवहारिक ज्ञान र सीपको कमी हुँदा क्यानडामा हत्तपत्ति रोजगारीको अवसर प्राप्त नहुने र रोजगारी मिलेपनि समय अभावमा गर्न नसकिने…