पश्चिमा-संस्कृतिको भासमा नेपाली…

पश्चिममाले जस्तो केक काटी बत्ती निभाएर मनाउने हाम्रो संस्कार हैन । तर आधुनिकता र स्वतन्त्रताको भुत चढेर 'पश्चिमाहरू नै हाम्रो बौद्धिक जगत् हुन्' भन्ने ‘चेत’ भर्दै आफ्नो अस्तित्व गुमाउँदै गएका नेपाली यस्ता कुरालाई हावामै उडाउन माहिर छन् । ✍ काशी पौडेल ‘आयुष’ आधुनिकता र स्वतन्त्रताले यति फड्को माऱ्यो कि अचेल आफ्ना भाव, चाह वा गोप्य…