अनौपचारिक क्षेत्र, उदार मन र विकास

अनौपचारिक क्षेत्रलाई आर्थिक विकासको अभिन्न अङ्ग मान्नेहरूले या त प्रणाली बसाल्न खोज्ने व्यक्तिहरूको काममा बाधा हाल्न रोक्नुपर्छ कि चाहिँ विकसित देश नदेखेका सोझा नागरिकलाई विकसित देशमा त यस्तो वा उस्तो राम्रो प्रणाली छ भनेर धाक लगाउन छाड्नुपर्छ । नवीन देवकोटा ‘नेपालीहरूको मन उदार छ’ भन्ने धारणा यहाँबाट फर्केर जाने विदेशीहरूले विनाखर्च आफूसँग लैजाने कोसेली हो…