दलका ‘हनुमान’हरू जो नेताका आदेश मान्न विवश छन् !

दल तथा सरकारको तागत/हैसियत (रवि र अदालत) कतिपय देशमा न्यायधीश नियुक्ति गर्दा दलको हैसियतको आधारमा पदको बाँडचुँड हुन्छ र दलका सबैभन्दा पहुँच भएका हनुमान वा गणेशहरूले न्युनतम योग्यता पुगेको आधारमा न्यायाधीश पद पाउने गर्छन् । ती हनुमानहरूले आफूलाई त्यो पदमा पुऱ्याउने दलका नेताको आदेश नमाने के गर्ने ? नपाउने पद पाएकोले त्यो पद दिनेले केही…