पाकिस्तानको आर्थिक सङ्कटको कुनै गुञ्जायस छैन

पाकिस्तान आफैं आर्थिक सङ्कटमा आत्तिनुपर्ने वा पाकिस्तान डुब्यो भनेर अरु मात्तिनुपर्ने कुनै गुञ्जायस देखिँदैन । सहिष्णु भएर होस् वा बाध्यताले नै किन नहोस्, अमेरिकाले सहयोग गर्छ-गर्छ । अमेरिकाजस्तो शक्तिशाली सारथि भएपछि ऋण र द्रव्यको व्यवस्थापन उत्पादन नभएपनि ‘काम चलाऊ’ भने हुन्छ.. हुन्छ । धीरज निष्पक्ष अफगानिस्तान र श्रीलङ्कापछि आर्थिक सङ्कट/मन्दीको सरुवारोग छिमेकीदेश पाकिस्तानसम्म आइपुगेको छ…