■ बबिता बस्नेत हामीले सुन्दै, पढ्दै आएको पौराणिक कालका राजनीतिक नेतृत्व राम र धृतराष्ट्र हुन्, जसले राजाको रूपमा प्रत्यक्ष शासन गर्थे । रामायणका राम जनताको सुख र खुशी नै आफ्नो सुख र खुशी हो भन्ने मान्यता राख्ने, राम्रो नेतृत्व क्षमताका उदाहरणीय पात्र हुन् भने महाभारतका धृतराष्ट्र राज्य र जनताको परवाह नगरी आफ्ना सन्तानका लागि राज्यलाई…