संविधानको आयु !

■ दीपेन्द्र पाण्डे जनताले बिरलै प्राप्त गर्ने शक्तिशाली सरकार मुलुकमा छ तर सरकार भएको अनुभूति कतै भइरहेको छैन । सरकार ‘चोर बाटो’बाट लोकतन्त्रको अभ्यास गर्दै छ । सत्तारुढ दल जमेर घर-झगडामा मस्त छ । गुटबन्दीका खेतालाहरू देश दौडाहामा छन् । प्रमुख प्रतिपक्ष दल भर्खरै बिउँझिएको छ । वर्षौंदेखि बाँकी रहेको पसिनाको कमाइ लिन उखु किसान…