– देवप्रकाश त्रिपाठी पार्टीका तर्फबाट उम्मेदवार बन्न नेताहरूसँग टिकट खरिद गर्ने हामीमध्येकै मानिस हौँ र मतदान गर्नका लागि नगद खोज्ने पनि हामी नै हौँ । नगदसँग मत साटेपछि नेताले राम्रो गरेनन्, देश बर्बाद गरे, मुलुक बनाउन नसक्ने भए भन्ने पनि हामीमध्येकै मानिस हौँ । एक थान मारुती कारसँग देश साट्न चाहने मानिसको सङ्ख्या पछिल्लो दशकमा…